समाचार

गोरखामा कोरोनाको कारण एकजनाको निधन

गोरखामा कोरोनाको कारण एकजनाको निधन

अहिले काेराेनाकाे माहामरीका कारण देश/बिदेशमा धेरैले ज्या न गुमा एका छन् । त्यस्तै कोरोना भा इरस संक्र मणको कारण गोरखामा एकजनाले ज्या न गुमा एका छन् । गोरखा अस्पतालमा उपचार गराइरहेका पालुङ्गटार नगरपालिका वडा नम्बर ७ निवासी ४४ वर्षिय एक पुरुषको शनिबार विहान ५ बजे ज्या न गएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. नविन थापाका अनुसार उनमा यही असार १९ गते कोरोना संक्र मण पुष्टि भएको थियो । ती पुरुष मधुमेह रोगी थिए । गोरखामा कोरोनाको कारण नि धन भएको यो पहिलो केस हो । सांकितिक तस्विरः गुगल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७