मनोरञ्जन

सुन्दरी अभिनेत्री दीपिका प्रसाईका १६ तस्विर

सुन्दरी अभिनेत्री दीपिका प्रसाईका १६ तस्विर

पछिल्लो समय नेपाली चलचित्र प्रति युवापुस्ताले हेर्ने दृष्टिकोण बद्लिदाे छ । बलिउड चलचित्रले बक्स अफिस ओगटि रहेको समयमा पछिल्ला केही यस्ता चलचित्रहरू बने जसले नेपाली चलचित्र हेर्ने दर्शकहरू हल सम्म तानिए । यति बेला नयाँ नायक–नायिकाहरूको आगमन बढ्दो छ । चलचित्र ‘ऐश्वर्य’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी अभिनेत्री हुन् ।

एउटै फिल्मले उनलाई चर्चामा ल्यायो । दोस्रो चलचित्र ‘छक्का पञ्जा ३’ पछि उनको कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् । प्रेमी निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएपछि उनी हराएकी हुन् । चलचित्र क्षेत्रबाट गुमनाम हुँदा दर्शकले उनको खोजी गर्न थालेका छन् ।

यसै बिच चलचित्र ‘एश्वर्य’बाट नायिका दीपिका प्रसाईले सिने नगरीमा डेव्यु गरिन् । चलचित्र रिलिज अगावै यी सुन्दर नायिकाको निकै चर्चा भयो । सम्भावना बोकेको नायिकाको रूपमा हेरिएको दीपिका रिलिज पछि भने गुमनाम जस्तै भएकी छिन् ।

चलचित्रले अपेक्षित व्यापार गर्न नसके पनि ‘ऐश्वर्य’बाट दीपिकाले सम्भावना देखाएकी थिइन् । चलचित्रमा उनको बोल्डनेसले निकै तारिफ पाएको थियो । तर ‘ऐश्वर्य’ रिलिज पछि दीपिका नयाँ चलचित्रमा अनुबन्धित भएको कुनै खबर बाहिरिएको छैन ।

उनै सुन्दरी अभिनेत्रीलाई दश तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७