मनोरञ्जन

यी पोर्न स्टारले कोरोनाको खोप बनाउने पहिलो ब्यक्तिसंग सित्तैमा यौ’न सम्बन्ध राख्ने

यी पोर्न स्टारले कोरोनाको खोप बनाउने पहिलो ब्यक्तिसंग सित्तैमा यौ’न सम्बन्ध राख्ने

रुसी पो र्न स्टार लोला टेलरले कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने पहिलो व्यक्तिसँग सित्तैमा यौ न सम्बन्ध राख्ने वाचा गरेकी छन् । उनले धेरै दिनदेखि बाहिर निस्कन नपाएको र क्वारेन्टाइनमा बस्न बाध्य पारिएका कारण यस्तो निर्णय लिएको बताएकी छन् ।

क्वारेन्टाइन बाहिर निस्कन नसक्ने बताउँदै उनी भन्छिन्,’ क्वारेन्टाइन तोड्न सक्दिन, किनभने यसको लागि मलाला जेल पठाइनेछ।’ आफ्ना फ्यानसमक्ष एक भिडियो सार्वजनिक गर्दै उनले भनिन, ‘म कोरोना भाइरसवि*रूद्ध खोप बनाउने कसैसँग पनि यौ न सम्बन्ध राख्न तयार छु । ‘

कोरोना परीक्षणका लागि डाक्टरले प्रायः हरेक दिन उनको शरीरबाट रगत लिन आउँदछन् । जसका कारण उनी दिक्क भएको बताउछिन् । क्वारेन्टाइन बाहिर निस्कन नसक्ने बताउँदै उनी भन्छिन्,’ क्वारेन्टाइन तोड्न सक्दिन, किनभने यसको लागि मलाला जेल पठाइनेछ।’ आफ्ना फ्यानसमक्ष एक भिडियो सार्वजनिक गर्दै उनले भनिन, ‘म कोरोना भाइरसविरूद्ध खोप बनाउने कसैसँग पनि यौ न सम्बन्ध राख्न तयार छु । ‘

यस्तै अर्को समाचार अनुसार, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच कोरोनाका बारेमा कुराकानी भएको छ । कोरोनासँगै दुई पक्षीय सरोकारका विविध विषयमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा अग्रस्थानमा रहेका दुवै देशका शीर्ष नेताहरुले कोरोना भाइरसबाट भइरहेको क्षति न्युनिकरणका लागि के के प्रयास भइरहेको छ भन्ने बारेमा अनुभव आदान प्रदान गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशमा हुने सम्मेलनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताउनुभएको पनि वक्तव्यमा उल्लेख गरिएको छ

त्यसैगरी उहाँहरुले भावी दिनमा कोरोनाका लागि र अन्य विषयमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गर्नुभएको थियो । भारतीय अधिकारीका अनुसार उहाँहरुले टेलिफोन कुराकानीका क्रममा यही बर्ष भारतमा हुने भनिएको बार्षिक सम्मेलनबारेमा पनि छलफल गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशमा हुने सम्मेलनमा स्वागत गर्न आफु प्रतिक्षारत रहेको बताउनुभएको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

आफ्नो देशमा स्वागत गर्न प्रतिक्षारत रहेको मोदीको भनाईप्रति पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कुराकानीका क्रममा संविधान संशोधन गरेर कार्याकाल लम्ब्याउन सफल भएको र संविधान संशोधनको प्रस्तावमा अत्यधिक मत प्राप्त गरेकोप्रति प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७