मनोरञ्जन

८ तस्बिरमा हेराैँ नायिका सोनाली राउतको सुन्दरता

८ तस्बिरमा हेराैँ नायिका सोनाली राउतको सुन्दरता

सोनाली राउत बलिउडकी चर्चित नायिका हुन् । उनले २०१४ मा आएको बलिउड चलचित्र ‘द एक्स’पोज’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उक्त फिल्म स्टारको भूमिका देखिएकी थिइन् । उनले आफ्नो पहिलो चलचित्रैबाटै दर्शक बाट राम्रो प्रतिक्रिया पाएकी थिइन् ।

राउतले सन् २०१० मा वार्षिक ‘किंगफिशर क्यालेन्डर’मा मोडलि’ग असाइनमेन्ट जितेकी थिइन् । भारतीय रियलिटी टिभी कार्यक्रम ‘बिग बॉस’मा एक प्रतियोगीको रूपमा अभिनय गरेकी थिइन् । उनी टेलिशृंखला, रियालिटी कपिल’शो लगायतमा अभिनय गरेकी छन् । उनले आफ्नो पहिलो चलचित्रैबाटै दर्शक बात राम्रो प्रतिक्रिया पाएकी छन् ।

उनको सुन्दरताको निकै चर्चा हुने गर्छ । उनी सोसल मिडियामा ब्यस्त रहने नायिका मध्यकी एक नायिका हुन् । उनीले आफ्नो इन्स्टाग्राममा ह ट एण्ड से क्सी तस्वीरहरू पोस्ट गरेकी हुन्छिन् । राउतका तस्बिर हेरेर दर्शकहरु मन्त्रमु’ग्ध भएका हुन्छन ।

हेर्नुहोस् उनका केहि तस्बिर:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७