मनोरञ्जन

श्रीमतीलाई खुसी बनाउने २० सुत्र !

श्रीमतीलाई खुसी बनाउने २० सुत्र !

नेपाली समाजमा थुप्रै कारणहरुले डि’भोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? श्रीमतीलाई खुसी बनाउने २० सुत्रहरु अपनाउनुभयो भने तपाइको दाम्पत्य जीवन सफल हुन सक्छ ।

१) श्रीमतीको मूडको ख्याल राखेर ब्यवहार गर्ने
२) श्रीमतीका साथीहरूको सम्मान गर्ने र श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
३) आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने।

४) फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्नुअघि ख्याल गर्ने
५) काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने ।
६) कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने।

७) श्रीमतीका कुरा सुन्ने र सकेसम्म् उनको माग अनुसारको सपिङ गर्ने।
८) श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाउने।
९) कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने

१०) बेला-बेला घुम्न लैजाने।
११) अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै हास्ने र चुलो चौकामा साथ दिने।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७