मनोरञ्जन

‘रेड ड्रेस’मा इलियानाका फरक ‘लुक’ [फोटो फिचर]

‘रेड ड्रेस’मा इलियानाका फरक ‘लुक’ [फोटो फिचर]

बलिउड चर्चित अभिनेत्री इलियानी डी क्रुज आफ्नो लूकका कारण बेलाबेला चर्चामा रहने गर्छिन् । उनले केहिसमय पहिले आफ्नो नयाँ लूकको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकि थिइन् । उनको निलो बि*किनी अवतार फ्यानले मन पराएका छन् । साथै फ्यानले उनको ती अवतारलाई मन परेको प्रतिक्रिया दिएका थिए ।

इलियानाले तस्वीर शेयर गर्दै लेखेकी छिन् – म निकै उत्साहित बाहेर बाहिर हेरिरहेकी थिएँ, जबकि तल रो मान्टिक गीत बजिरहेको थियो । म उक्त गीतमा आफू भएको महसूस गरिरहेकी थिएँ ।

इलियानाले शेयर गर्ने हरेक तस्वीर प्राय चर्चा पाउने गर्छन् । केहि समय पहिला रेड ड्रेसमा बाहिरिएका उनका निकै अाकार्षक तस्बिरले पनि निकै चर्चा पाए । फेसबुक देखि युट्युवसम्म उनको निकै चर्चा चल्यो ।

उनले एक अन्तर्वार्तामा से*क्सका बारेमा खुलेर कुरा गरेपछि चर्चामा आएकी थिइन् । उनले से क्सलाई वर्कआउट जस्तै भएको बताएकी थिइन् । उनको भनाइ थियो, ‘से*क्सलाई इन्जोय गर्न सक्नुपर्छ तर सँगसँगै केही इमो शन पनि हुनुपर्छ ।’

सामाजिक संजाल र गुगलबाट लिएका केहि तस्बिर हेराै

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७