मुख्य समाचार

५ वर्षको उमेरदेखि प्रियंका चोपडा यस्ताे रोगबाट पिडित

५ वर्षको उमेरदेखि प्रियंका चोपडा यस्ताे रोगबाट पिडित

बलिउड चर्चित अभिनेत्री प्रियंका चौपडा दमको रोगी रहेको खुलासा भएको छ । अमेरिकी गायक निक जोनससँग विबाह गरेकी प्रियंका दमको रोगी रहेको खुलाशा भयाे । उनलाई पाँच वर्षको उमेरदेखि दमको रोग रहेको छ । यस रोगको खुलासा प्रियंका स्वयमले गरेकी हुन् ।

उनले भनेकी छिन, ‘दम एक रोग हो, यसलाई लुकाएर राख्नु आवश्यक छैन ।’

बलिउड चर्चित अभिनेत्री सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले आफूलाई पाँच वर्षको उमेरदेखि दम रोग लागेको उनले नै खुलासा गरेकी हुन् । उनले भनेकी छिन, ‘दम एक रोग हो, यसलाई लुकाएर राख्नु आवश्यक छैन ।’

‘म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु । मेरी आमाले मलाई धेरै सहयोग गर्नुभयो । पहिले मलाई मानिसरुल धेरै औषधी सेवन गर्नुहुँदैन, पछि औषधी खाने बानी बस्छ भन्थे । त्यसपछि मैले औषधि लिन बन्द गरें र इन्हेलर प्रयोग गर्न थालें ।’

सोही क्रममा सार्वजनिक गरिएको भिडियोमा प्रियंकाले भनेकी छन्, ‘म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु । मेरी आमाले मलाई धेरै सहयोग गर्नुभयो । पहिले मलाई मानिसरुल धेरै औषधी सेवन गर्नुहुँदैन, पछि औषधी खाने बानी बस्छ भन्थे । त्यसपछि मैले औषधि लिन बन्द गरें र इन्हेलर प्रयोग गर्न थालें ।’ यसैबीच प्रियंकाकी प्रेमी निक जोनस पनि मधुमेहका रोगी रहेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७