स्वास्थ्य

आमिर खानकी आमाको कोरोना परीक्षण के भयो ?

आमिर खानकी आमाको कोरोना परीक्षण के भयो ?

काठमाडौं– बलिउड चर्चित कलाकार आमिर खानकी आमाको कोरोना परीक्षण ‘नेगेटिभ’ आएको छ। यसबारै सोसल मिडियामा जानकारी दिएका छन् ।

उनले लेखेका छन्– हेलो, मलाई यो बताउँदा धेरै राहात भएको छ कि आमाको कोविड रिजल्ट नेगेटिव आएको छ। प्रेम र सद्भावका लागि सबैलाई धन्यावाद।’

आमिरका केही कर्मचारीमा कोरोना देखिएको थियो । त्यसपछि उनी र उनको परिवारको कोरोना परीक्षण गराइएको थियो। अहिले अामिर खान एक्दमै खुशी रहेकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७