मनोरञ्जन

दक्षिण भारतिय हिराेइन तमन्ना जस्तै देखिने नेपाली माेडल प्रसंसा (फोटोफीचर)

दक्षिण भारतिय हिराेइन तमन्ना जस्तै देखिने नेपाली माेडल प्रसंसा (फोटोफीचर)

प्रसंसा ढुंगेल विपिएस क्रियसन मिस तिज २०१९ कि विजेता हुन् । भक्तपुर नयाँ ठिमी निवासि हुन् । उनी ५ फिट ५ इन्च अग्लि उनको भूमिका भएको भाग्य आफ्नो आफ्नो नामक टेलिसिरियल आउने तयारीयामा छ । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो करिअर सुरु गरेकी उनलाई विचार खबरकाे तर्फबाट सुभकामना ।

मोडलिङ यात्रा प्रारम्भ गरेकी प्रसंसा ढुंगेल म्युजिक भिडियो, चलचित्र र बिज्ञापनहरुमा छाएकि थिइन्। बिपीएस क्रियशनले आयोजना गरेको मिस तीज–२०१९ की शीर्ष बिजेता समेत भएकी प्रसंसा ५. ५ फिट अग्ली छिन। भक्तपुर, नयाँ ठिमी निवासी प्रसंसा केहि समय पहिले मोडलिङ तथा अभिनयमै करिअर अघि बढाउन चाहन्थिन् ।

सोही सोचअनुरुप आफू टेलिसिरियल ‘भाग्य आ–आफ्नो’ मा अभिनय गर्न अनुबन्धित् भएको उनी बताउँछिन् । ५.५ फिट उचाइकी प्रसंसाको कुशल अभिनेत्री बन्ने धोको भएकाे बताएकि थिइन् । अभिनय तथा नृत्यको आधारभूत ज्ञान पनि आफुले लिईसकेको उनि बताउछिन।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७