मनोरञ्जन

‘बोल्ड’ तस्विरका कारण भाइरल भइन् युवती, [फोटो फिचर]

‘बोल्ड’ तस्विरका कारण भाइरल भइन् युवती, [फोटो फिचर]

पछिल्लो समयमा सामाजिक सञ्जालमा सुन्दर र ह*ट तस्विरका कारण केहि महिलाहरु निकै भाइलर भएका छन् । यतिबेला सुन्दरताको कारण भाइरल हुनेको संख्या निकै बढ्दोक्रममा छ । सुन्दरताकै कारण केहिसमय पहिले एक सुन्दर युवती सामाजिक सञ्जालमा निकै भाइरल भएकी थिइन् ।

उक्त युवतीकाे घर दिल्लीमा रहेकाे बताइएको छ । उक्त युवतीको नाम केतिका शर्मा हो । २४ डिसेम्बर १९९५ जन्मेकी केतिको शरीर निकै आर्कषक खालको छ । उनकाे सुन्दरताले कतिपय युवाहरु अाकर्षित हुने गर्छन् । उही युवतिले आफ्नो हट तस्विर इन्स्टाग्राम मार्फत सेयर गरेपछि उनी रातारात भाइरल बनेकाे थियाे ।

उनको फलोअरको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जाल मार्फत भाइरल भएकी युवतीका कुनै मोडल या हिरोइन नभई सामान्य युवती हुन् । तर उनको तस्विरलाई हेर्दा यस्तो लाग्दैन् । यी युवतीकाे तस्विरले सामाजिक संजालमा निकै चर्चा कमाएकाे थियाे ।

हेर्नुहोस् तस्विर:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७