मनोरञ्जन

यी गल्फ सुन्दरी मोडल भन्दा कम छैनन्, हेर्नुहोस् ११ तस्वीर

यी गल्फ सुन्दरी मोडल भन्दा कम छैनन्, हेर्नुहोस् ११ तस्वीर

पाेखरा- अहिलेकाे समयमा सामाजिक संजालमा धेरै ह’ट तस्विर र भिडियाे हालेर चर्चा कमाउने गर्छन् । त्यस्तै एक ह’ट सुन्दरीका तस्बिर सामाजिक संजलमा निकै चर्चामा छन, झट्ट हेर्दा मोडल वा हिरोइनजस्तै देखिने पेज रेनी स्पिरानेक खासमा गल्फ खेलाडी हुन् ।

यी अमेरिकी २७ वर्षकी सुन्दरी अहिले गल्फसँग सामाजिक संसालमा पनि स नसनी बनेकी छिन् । उनले युनिभर्सिटी अफ एरिजोना र सान डिएगो स्टेन युनिभर्सिटीको लागि कलेज गल्फ खेलेकी छिन् ।

२०१२– १३ र २०१३–१४ सिजनमा उनले अल माउन्टेन वेस्ट कन्फरेन्स अनर जितेकी थिइन् । उनले एजटेक्सलाई २०१५ मा पहिलो पटक माउन्टेन वेस्ट कन्फरेन्स च्याम्पियनशिप जिताएकी थिइन् । क्याक्टस टुरमा स्कट्सडेल ओरेन्ट ट्री कन्ट्री क्लवबाट उपाधि जितेकी थिइन् ।

लगत्ते उनी सामाजिक संजालमा सक्रिय भइन् जहाँ उनी छोटो समयमै चर्चामा अाइन् । अहिले उनको इन्स्टाग्राममा २.५ मिलियन बढी फलोअर छन् ।

हेर्नुहाेस् उनका केही तस्विरहरुः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७