समाचार

दाङमा एक्स-रे गर्दा युवतीलाई पुरै ना’ङ्गो बनाउन खोजेपछि…

दाङमा एक्स-रे गर्दा युवतीलाई पुरै ना’ङ्गो बनाउन खोजेपछि…

सांकेतिक तस्बिर
१५ असार, एक निजी अस्पतालमा युवतीको एक्स-रे गर्दा ना ङ्गो बनाउन खोजेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

घटना दाङको हो । वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलीले स्थानीय गोर्खा हस्पिटलमा एक्स-रे गर्ने प्राविधिक बबई गाउँपालिका- ५ का २२ वर्षका नवराज डाँगीलाई पक्राउ गरेको हो । उक्त अस्पतालमा एक्स-रे गर्न गएकी १९ वर्षकी युवतीलाई डाँगीले ना ङ्गो बनाई एक्सरे गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

एक्स-रेमा काम गर्ने युवकले संवे दनशील अं ग पनि छोप्न नदिई एक्स-रे गराउन खोजेको भन्दै प्रहरीमा उजुरी परेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । उक्त घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयले डाँगीलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

युवतीले आफन्तसँग एक्स-रे गराउँदा पुरै शरीर ना ङ्गो बनाउदा रहेछन् है भनेर जिज्ञासा राखेपछि घटना सार्वजनिक भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७