स्वास्थ्य

यी ९ खानेकुरा खाली पेटमा भुलेरपनि नखानुहोस् ‘बिष’ बन्छ

यी ९ खानेकुरा खाली पेटमा भुलेरपनि नखानुहोस् ‘बिष’ बन्छ

मानिस स्वस्थ रहन उसको जीवनशैली र खानपान नै मुख्य कुरा हो । खानेकुरा खाएर मात्र हुदैन कुन समयमा के खाने के नखाने लगायतका विषयमा समेत जान्नुपर्छ ।

बिहान उठेपछि खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने भएकाले बिहान बिहान जुनपायो त्यही खानेकुरा खानु हुदैन। बिहानै बढी एसिडिटीयुक्त खानेकुरा खाँदा शरीरको पाचनशक्तिमा गढबढ आउँनसक्छ । तसर्थ खालीपेटमा के के खानु हुदैन जानिराख्नुपर्छ

ग्रीन टी वा दुध हालेको चिया

विहान उठेपछि ग्रीन टी वा दुध हालेको चिया पिउँदा यसले स्वास्थ्यमा नराम्रो असर पार्दछ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।

गोलभेँडा

गोलभेँडामा अत्याधिक ए सिड हुन्छ । यसले एसिडिटीको खत’रा बढाउँने गर्दछ । त्यसैले विहान उठ्ने वितिकै गोलभेँडको परिकार नखाँनु राम्रो मानिन्छ ।

दुध

दुधमा सैच्युरेटेड र प्रोटिनको मात्रा बढी मात्रामा पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँने काम गर्छ । साथै विहान खाली पेटमा दुध पिउँदा खोकी समेत लाग्दछ ।

दहि

दुधका अलावा बिहान दुधबाट बनेका उत्पादन पनि सेवन गर्नु राम्रो मानिदैन । बिहानै दही खानु हुदैन । दहीबाट पेटमा हाइड्रोक्लोरिक एसिड बढ्ने गर्छ । र, यसमा भएको ल्याक्टिक एसिडबाट ब्याक्टेरियालाई नष्ट गर्छ ।

केरा

प्रायः मानिस तौल बढाउन बिहान बिहानै केरा खाने गर्दछन् । तर बिहान केरा खाँदा यसले शरीरको पाचनप्रक्रिया बि र्गाने खतरा हुन्छ । बिहानै केरा सेवन गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ ।

सखरखण्ड

स्वादमा राम्रो मानिए पनि बिहान खाली पेटमा सखरखण्ड खादाँ यसले शरीरमा फाइदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्दछ ।

सोडा

खाली पेटमा ज्यादा कार्बोनेटयुक्त केहि खानु हुदैन । विशेषतः खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । साथै एसि डको समस्याले छाति दुख्ने पोल्ने हुनसक्छ ।

औषधि

आवश्यकता र प्राथमिकता बाहेकका औषधिलाई बिहान खाली पेटमा खानु हुदैन । अन्यथा औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्वहरुसँग मिलि रसायनिक प्रतिक्रिया बनाउँछ । यसले स्वास्थ्यमा ठुलो असर पर्दछ ।

अल्कोहल

अल्कोहल आफैंमा हानिकारक छ । त्यसमा पनि खाली पेटमा अल्कोहल खादाँ छिट्टै नशा लाग्छ साथै पेटमा जलनका साथै अन्य समस्या समेत निम्त्याउँछ ।

यो पनि- यी ५ कुरा जसले याै’न जीवन रसिलो बनाउछ

हरेक वयस्क मानिसमा यौ’नका बारेमा चासो हुनु र यसबारे चाहना रहनु स्वभाविक हो । हरेक मानिसले आफ्नो उमेरसंगै यौ’न जीवनलाई सुन्दर बनाउन प्रयाश गर्नुपर्छ । अन्यथा यौ’न जिवन जवनी मै ध्व’स्त हुनसक्छ तसर्थ समयमै यी कुरा ख्याल राख्नुपर्छ ।
यी ५ कुरामा ख्याल राख्न सके पक्कै याै’नजीवन रसिलो हुन्छ ।

कुलत

धूम्रपान र म द्यपानले मानिसको स्वास्थ्यमा निकै असर पार्दछ । यौ न जीवनमा कुलतले नकारात्मक प्रभाव पार्दछ । धूम्रपानले यौ न जीवनमा असर पुर्‍याउँनुका साथै रक्तसञ्चारमा कमी ल्याई उत्ते’जना घटाउँछ । साथै म द्यपानले तत्काल याै’नमा रूचि जगाएपनि याै’न क्षमतामा भने कमि ल्याउदछ ।

तनावबाट मुक्त

तनावले हृदयको गति बढाउँछ, जसका कारण रक्तचाप बढ्ने गर्दछ । यसले यौ न जीवनमा नकारात्मक प्रभाव पार्दछ । तसर्थ यौ न जीवन सुन्दर बनाउन तनावबाट बच्नु र पार्टनरसँग खुलेर मनको कुरा शेयर गर्नु पर्दछ ।

– पर्याप्त निन्द्रा

यौ न जीवनलाई अनिद्राले ठुलो असर गर्छ । आठ घण्टा निदाउनेहरुमा यौ न इच्छा जाग्ने र लामो समयसम्म यौ न क्षमता रहिरहन सक्छ ।

– नयाँ आ-सन
अधिकाशं जोडि यौ न कार्यका लागी प्रायः एकै किसिमको आ सन अपनाउने गर्दछन् । तर लामो समय एकै किसिमको आ सनमा यौ नकार्य गर्नु बोरिङ र नीरस हुन्छ । त्यसैले यौ नलाई उत्साहित बनाउनका नयाँ आसनको महत्वपुर्ण भुमिका हुन्छ ।

– अ श्लील चलचित्र कम

आजकल प्रायजसो मानिमा अ श्लील भिडियो वा तस्वीर हेर्ने बानी हुन्छ । तर अ श्लील भिडियो हेर्नु यौ न जीवनका लागी घा’तक साबित हुन्छ । यस्तो लत लागेमा अवास्तविक आकांक्षाले यौ नतर्फ कामो’त्तेजना घट्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७