मनोरञ्जन

आज जन्मदिन मनाउँदै अदिती वुढाथोकी [फोटो फिचर]

आज जन्मदिन मनाउँदै अदिती वुढाथोकी [फोटो फिचर]

नेपाली चलचित्र क्षेत्रमा ‘कृ’ नामक चलचित्रबाट नेपाली फिल्मी क्षेत्रमा प्रवेश गरेकी नायिका अदिती वुढाथोकी आज आफ्नो जन्मदिन मनाउदैछिन् । उनि आफ्नै घरमा जन्मदिन मनाइरहेकी छिन् । उनलाई सामाजिक संजामा उनका फ्यान, आफन्तले शुभकामना दिइरहेका छन् ।

चलचित्र ‘कृ’ पछि उनि दोश्रो चलचित्र ‘बेञ्जो’मा देखिने तयारीमा छिन् । यी दुबै चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् । लक डाउनका कारण फिल्मको काम हुन नपाएका कारण उनि घरमै समय बिताइरहेकी छिन् ।

अदिती चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनमा निकै संभवाना देखिएका थिए तर उनि मुम्बइमा रहेर संघर्ष गर्न गइन । अदिती फिल्म भन्दा पनि ‘बोल्ड’ तस्बिरका कारण चर्चामा हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७