मनोरञ्जन

थाकेकी स्वस्तिमा [फोटो फिचर]

थाकेकी स्वस्तिमा [फोटो फिचर]

लामो लकडाउनले सबै मानिसमा तनाव छ । सोचेको काम गर्न, ३ महिना देखि घर बाहिर निस्कन नपाउँदा तनाव हुनु स्वभाविक पनि हो ।अझ हाँस्ने, हसाउने, नाँच्ने, नचाउने कलाकारहरुलाई त झन लकडाउनले निकै नै तनाव दिएको छ ।

त्यस्तै नायिका स्वस्तिमा खड्काले भर्खरै एक तस्वीर सेयर गर्दै ‘म थाकेको छु ’ लेखेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत लकडाउनको अत्न्य हुने छ भन्दै दर्शकलई सान्त्वना दिदै आएकी थिइन् । आकर्षक बेडरुममा आराम गरेको तस्वीर लकडाउनको समयको हो वा अन्य समयको हो उनले बताएकी छैनन् । जे होस उनि लकडाउनका कारण थाकेको र तनावमा रहेको बुझ्न सकिन्छ ।

उनले सामाजिक संजालमा शेयर गरेका केहि थप तस्बिर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७