खेलकुद

डेढ अर्बको क्रुजमा गर्लफ्रेन्डसंग कहाँ निस्किए रोनाल्डो ? [फोटो फिचर]

डेढ अर्बको क्रुजमा गर्लफ्रेन्डसंग कहाँ निस्किए रोनाल्डो ? [फोटो फिचर]

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रेमिका जर्जियासँगनिजी पानी जाहाजमा छुट्टी मनाउन निस्किएका छन । रोनाल्डोका प्रेमिका जर्जियाले रोनाल्डो संगको रोमान्टिक तस्वीर सार्वजनिक गरेकी छिन ।

रोनाल्डोको यो विशेष जाहाजको लागत करिब डेढ अर्ब रहेको बताइएको छ। यो जाहाज मिडिया कोठा, बेडरूम, क्यासिनो जस्ता प्रत्येक आधुनिक सुविधा सम्पन्न छ।

पछिल्लो समय प्रशंसकहरूले रोनाल्डोको क्यारियरको अन्त्य हुन लागेको अडकल गर्न थालेको छन । उनको ट्रोल समेत बनाइएको छ । रोनाल्डोले एक तस्वीर साझा गर्दे ट्रोलरहरूलाई जवाफ दिदै लेखे, कहिल्यै पनि हार मान्नु हुदैन र म मान्दिन पनि। म अगाडिको चुनौतीहरूको लागि तयार छु।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७