Uncategorized

क्युट अभिनेत्री सन्ध्या केसीको सुन्दरता, हेराैँ १५ तस्बिर

क्युट अभिनेत्री सन्ध्या केसीको सुन्दरता, हेराैँ १५ तस्बिर

सन्ध्या पछिल्लो समय खासै चर्चामा छैनिन् । सन्ध्या सामाजिक सञ्जालमा भने निकै सक्रिय

पोखरा- भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो ।

चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । त्यसपछि उनि चलचित्र ‘कमलेको बिहे’ मा पनि अभिनय गरिन्।

भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी सन्ध्या पछिल्लो समय खासै चर्चामा छैनिन् । सन्ध्या सामाजिक सञ्जालमा भने निकै सक्रिय हुने गर्छिन् ।

सामाजिक सञ्जालमा भने आफूलाई खुबै अपडेट राख्छिन् । जहाँ उनको क्युटनेस र सुन्दरताको निकै तारिफ हुने गर्छ । हामीले सन्ध्याको सामाजिक संजालबाट लिएका फ्यानले मन पराएका केही तस्वीर-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७