समाचार

सुशान्तको ‘पोष्टमार्टम’ रिपोर्ट सार्वजनिकः यस्तो देखियो मृत्युको कारण

सुशान्तको ‘पोष्टमार्टम’ रिपोर्ट सार्वजनिकः यस्तो देखियो मृत्युको कारण

बलिउड नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै घरमा देहत्याग गरे । तर, उनको आफन्तले भने उनको ह त्या भएको भन्दै विरोध गरिरहेका छन् ।

निधन भएको ११ दिनपछि उनको पो ष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टका अनुसार, उनको निधन झु न्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको देखिन्छ ।

फाइनल पो ष्टमार्टममा ५ जना डाक्टरको टिम सहभागी भएको थियो । सुशान्तको निधनपश्चात प्रहरीले २३ जनासँग बयान लिइसकेको छ ।

प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसँग बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७