मनोरञ्जन

लकडाउनमा ‘पोई पर्यो काले’ले पायो १ करोड भ्यूअर (भिडियो)

लकडाउनमा ‘पोई पर्यो काले’ले पायो १ करोड भ्यूअर (भिडियो)

लकडाउनमा धेरैको काम नै युट्युव हेर्ने बन्यो । जसकारण लकडाउनको समयमा युटुबमा चलचित्र हेर्नेहरुको संख्या अत्याधिक बढे ।

लकडाउन भए लगतै युटुबमा रिलिज गरिएको नेपाली चलचित्र ‘पोई पर्यो काले’ले एक करोड भ्यूज बटुलेको छ । यो चलचित्रले छोटो समयमा नै दर्शकको साथ पाउने फिल्म बनेको छ ।

किरण नेपालीको निर्माणमा तयार चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७