समाचार

सुशान्तको फोटो हेरेर रोएको कुकुर ‘फूग्गी’को पनि मृत्यु !

सुशान्तको फोटो हेरेर रोएको कुकुर ‘फूग्गी’को पनि मृत्यु !

आइतबार चर्चित बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन भयो । उनको निधनले बलिउड तथा उनको परिवार शो’कमा डुबेको छ । उनको निधनलाई लिएर मुम्बईमा रहेको ब्रान्द्रा प्रहरीले १५ जनामाथि अनुसन्धान गरिसकेको छ ।

सामाजिक सञ्जालमा सोनम कपुर, आलिया भट्टको फ्यान, फलोवर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोवर्स बढिरहेको छन् । करण जोहरले उनको ट्वीटर अकाउन्टबाट सबैलाई अनफलो गरे भने सोनाक्षी सिंन्हाले अकाउन्ट नै बन्द गर्नु पर्यो ।

केही दिन अघि जब सुशान्तको कुकुर उनको फोटो हेरेर रोएको भन्दै समाचार सार्वजनिक भएको थियो । आज उनको कुकुरको निधन भएको खबर बाहिर आएको छ ।

भारतीय मिडियाहरुले उनको कुकुर फूग्गीको नि’धन भएको दाबी गरेका छन् भने केहीले हल्ला मात्र भएको बताएका छन् ।

भारतीय अनलाईन ओटिभीले उनको कुकुरको मृ’त्यु भएको दाबी नै गरेको छ । तर टाइम्स अफ इन्डियाले उनको मृत्युको हल्ला मात्र भएको बताएको छ । जे भए पनि उनको अवस्था ग म्भीर नै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७