समाचार

बिहेपछि घर जाँदैगर्दा दुलही एक्कासी नदीमा हाम फालिन, दुलाहा हेरेको हेरै भए !

बिहेपछि  घर जाँदैगर्दा दुलही एक्कासी नदीमा हाम फालिन, दुलाहा हेरेको हेरै भए !

भारतमा हालै एक युवतिले नदीमा हाम फा’लेकी छिन् । हालै मात्रै विवाह भएकी उनले पतिको घर जाँदै गर्दा नदीको पुलबाट हाम फालकी हुन् । उनको विवाह अल्लाहपुर गाउँमा धुमधामसंग भएको थियो ।

प्रहरीले गाउँलेहरूको सहयोगमा गोताखोरहरूलाई दुलहीको खोजेपनि भेटिएको छैन

धुमधामसंग विवाह भएको यो जोडि कारमा घर जाँदै गरेको अबस्थामा युवतिले पतिलाई वा’न्ता आयो भनि कार रोक्न लगाइन जब पतिले कार रोके त्यसपछि उनि पुलको रेलिङमा चढेर नदीमा हाम फा’लिन तब पति हेरेको हेरै भए।

उनले तूरुन्त प्रहरीलाई फोन गरेर बोलाए प्रहरी र गाउँलेहरूको सहयोगमा गोताखोरहरूलाई दुलहीको खोजि कार्य गरे तर कुनै उनको श’व भेटिएको छैन ।

बेहुलीका परिवारले छोरीको राजि खुशीले बिवाह गरेको हो । के कारणले यो दुर्घ’टना हुन पुग्यो अनविज्ञ बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७