मुख्य समाचार

रुपन्देहीमा ६ वर्षीय छोरालाई बाबुले ज्युँदै गाडेको आरोप

रुपन्देहीमा ६ वर्षीय छोरालाई बाबुले ज्युँदै गाडेको आरोप

बुटवल – रुपन्देहीमा शुक्रबार आफ्नै बाबुले ६ वर्षीय बि रामी छोरालाई ज्युँदै बोरामा हालेर माटोमा गा’डेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका छन् । स्थानीयले खबर गरेलगत्तै गा’डेको बालकलाई प्रहरीले झिकेको छ । प्रहरीले गा डेको बालकलाई झिके पनि उनको मृ’त्यु भइसकेको थियो ।

स्थानीयले खबर गरेपछि बालकलाई झिकेर अस्पतालमा लगेर चेक

जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नो छोरा राजेश परियारलाई ज्युँदै गा डेको भन्दै स्थानीयले खबर गरेपछि आफुहरु त्यहाँ पुगेर गा डेको बालकलाई झिकेर अस्पतालमा लगेर चेक गराएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

‘गाउँलेहरुले बिरामी छोरालाई ज्युँदै गा ड्यो भन्ने खबर गरेपछि गइयो, गा डेको बालकलाई ल्याएर अस्पतालमा चेक गराउँदा मृ’त्यु भएको जानकारी दिइयो, आरोपित बाबुलाई नियन्त्रणमा ल्याएर सोधु गरिँदैछ’ डिएसपी राठौरले भने । आ’रोपित राजुले भने छोराको मृ’त्यु भएर नै आफुले गा डेको बयान दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७