मनोरञ्जन

जब सुशान्तको कुकुर उनको फोटो हेरेर रोयो….

जब सुशान्तको कुकुर उनको फोटो हेरेर रोयो….

कुकुरमा पनि मानिसमा जस्तो चेतना हुन्छ भनेर धेरै उदाहरणहरु सुनेका देखेका छौं । कोमामा गएको मालिकलाई बाहिर रुगेर बसेकाे पनि समाचारमा पढेको छौं ।

अहिले फेरि एउटा त्यस्तै ह्दयविदारक फोटो बाहिर आएको छ । जस्मा आइतबार प्राण त्यागेका सुशान्त सिंह राजपुतको कुकुर फुग्गी निकै भावुक बनेको छ ।

सुशान्तले फुग्गीलाई धेरै माया गर्थे । उनले फुग्गीसँगै खेलेका र रमाएका धेरै तस्विरहरु शेयर गरिरहन्थे । उस्को अवस्था नाजुक भएपछि सुसान्तको म्यानेजरले डाक्टरलाई बोलाएको थिए ।

कुकुरले खान पानी समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ । डाक्टरले सुशान्तको मृत्यु सहन नसकेर कुकुरले पनि सु साईड गर्न खोजेकाे भारतीय मिडियाले दाबीका साथ लेखेका छन् ।

भारतीय मिडियामा झुटा समाचारहरु निकै आउने गर्छ तर पनि यो तस्विरमा भने सुशान्तको कुकुर चिन्तामा रहेकाे चाँहि देख्न सकिन्छ ।

प्यारो फुग्गीसँग सुशान्त

भावुक फुग्गी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७