मनोरञ्जन

लकडाउनमा घरमै ‘बोल्ड’ अदिति, हेर्नुहोस् १७ तस्बिर

लकडाउनमा घरमै ‘बोल्ड’ अदिति, हेर्नुहोस् १७ तस्बिर

हाल उनी फिल्म ‘बेन्जो’ का शुटिङलागि नेपाल आएकी थिइन् । तर, लकडाउनका कारण घरमै नजरबन्द

केहि बर्षदेखि भारतको मुम्बइमा बस्दै अाएकी नायिका अदिति बुढाथोकी यतिबेला नेपालमा छिन् । मुम्बईमा बसेर बलिउड प्रवेसमा प्रयत्न गरिरहेपनि केहि म्युजिक भिडियो बाहेक अरू खासै सफलता पाउन सकेकी छैनिन् ।

नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेपछि चर्चामा अाएकी अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन ।

हाल उनी फिल्म ‘बेन्जो’ का शुटिङलागि नेपाल आएकी थिइन् । तर, लकडाउनका कारण घरमै नजरबन्द हुनुपर्यो ।

घरमै समय बिताइरहेकी अदितिलाई सामाजिक सञ्जालमा सक्रिय भइरहन्छिन् । उनले पनि सामाजिक सञ्जालमा निरन्तर जसो तस्वीर शेयर गर्ने गर्छिन् साथसथै ब्यायम, योग, ध्यान गरेर स्वस्थ रहन र समयको सदुपयोग गर्न फ्यानहरूलाइ सुझाव दिइरहन्छिन ।

घरमा रहदा पनि निकै बो/ल्ड बनेकी अदितीको तस्बिर हेराैँ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७