मुख्य समाचार

हालसम्मकै उच्च संख्याः पछिल्लो २४ घन्टामा थप ६७१ जनामा सं’क्रमण

हालसम्मकै उच्च संख्याः पछिल्लो २४ घन्टामा थप ६७१ जनामा सं’क्रमण

कोरोना सं’क्रमितको हालसम्मकै यो उच्च संख्या

पोखरा- पछिल्लो २४ घन्टामा थप ६७१ जनामा कोरोना सं क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना सं क्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ सं क्रमितसँगै कूल संख्या ७ हजार ८४८ पुगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७