मनोरञ्जन

१३ तस्बिरमा हेराैँ ‘ऐश्वर्य गर्ल’ दीपिकाको सुन्दरता !

१३ तस्बिरमा हेराैँ ‘ऐश्वर्य गर्ल’ दीपिकाको सुन्दरता !

चलचित्र ऐश्वर्यबाट नेपाली चलचित्रमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइन्छ ।

चलचित्र ऐश्वर्यमा उनले गरेको अभिनय भन्दा बढी उनको रुपको चर्चा चल्यो । उनलाई नेपाली चलचित्र क्षेत्रमा राम्रो सम्भावना बाोकेको नायिकाको रूपमा हेरियो। त्यसपछि उनी चलचित्र ‘छ’क्का पन्जा ३’मा देखिइन् । यो चलचित्रमा भने दर्शकले उनको रुपसँगै अभिनयको तारिफ गरे । चलचित्रलाई दर्शककले राम्रै साथ दिए ।

तर पछिल्लो समय भने उनको सोचे जस्तो चर्चा भएको छैन । एक बर्ष पहिला उनि बिवाह बन्ध’नमा समेत बा’धिइसकेकी छिन् ।

कैलालीकी दीपिका मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । उनै दीपिकाले सामाजिक सञ्जालमामा पनि सक्रिय देखिन्छिन । पछिल्लो समय कहिले श्रीमानसँग त कहिले एकल सुन्दर तस्बिर सार्वजनिक गरिरहन्छिन । उनले शेयर गरेका केही तस्वीर हेराैँ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७