मुख्य समाचार

नवराजकी प्रेमिकालाई ‘बालसुधार गृह’मा पठाउन आदेश

नवराजकी प्रेमिकालाई ‘बालसुधार गृह’मा पठाउन आदेश

पश्चिम रूकुममा ६ जनाको ज्या’न जाने गरी भएको घट’नामा मुछि’एका दुई नाबालकलाई अदालतले बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा गत जेठ १० गते नवराज विकसहित ६ जनाको ह त्या गरेको भन्दै आइतबार ३४ जना विरूद्ध मु द्दा दायर भएको थियो । न्यायाधीश विद्याराज पौडेलको इजलासले घ टनामा मु’छिएका प्रेमिका र अर्का नाबालकलाई नेपालगञ्जस्थित सुधार गृहमा पठाउन आदेश दिएको अदालतका स्रेस्तेदार क्रित बोहोराले बताए ।

दुवैको थुनछेक बयान र बहस आज भएको थियो । भोलिदेखि अरू अभि’युक्तको बयान सुरू हुनेछ । क्रु रतापूर्वक ह त्या गरेकोमा कानुन अनुसार बाँचुन्जेल कै’द सजा’य माग गरिएको छ । ३४ अभि’युक्तमध्ये २९ जनालाई प्रहरीले पक्रा उ गरिसकेको छ भने ५ जना फ रार छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७