मनोरञ्जन

ममता गुरुङकोको ‘फेरि भेट नहोला’ सार्वजनिक [भिडियो]

ममता गुरुङकोको ‘फेरि भेट नहोला’ सार्वजनिक [भिडियो]

पोखरा- टेलिभिजन रियालटी शो नेपाल आइडलबाट चर्चामा आएकी गायिका ममता गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘फेरी भेट नहोला’ बोलको गीत ममताको आफ्नै युटुब च्यानलमा सर्वजनिक भएको हो । नेपाल आइडलबाट उनको स्वर संगसंगै सुन्दरताको पनि चर्चा भएको थियो ।

गीतमा रिकेश गुरुङको संगीत र शब्द रहेको छ । गीतको भिडियो समेत तयार पारिएको छ । जसमा छायाँंकन, सम्पादन र निर्देशन प्रतिक पराजुलीको रहेको छ । भिडियोमा ममताकै नै देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७