मुख्य समाचार

गृह मन्त्रालयद्धारा सबै सवारी पास ‘खारेज’ !

गृह मन्त्रालयद्धारा सबै सवारी पास ‘खारेज’ !

गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खा’रेज गर्ने निर्णय गरेको छ । जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खा’रेज गरिएको हो ।

लकडाउन खुकुलो बनाएपछि पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्या’रो भएकाले खा’रेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७