समाचार

प्रेमिकालाई भेट्न होस्टल गएका चिकित्सकको पाइपबाट चि’प्लेर मृ’त्यु

प्रेमिकालाई भेट्न होस्टल गएका चिकित्सकको पाइपबाट चि’प्लेर मृ’त्यु

याे घटना निकै अनाैठाे रहेकाे छ । भारतको मध्य प्रदेशको इन्दौरमा एक युवा चिकित्सकको प्रेमिकालाई भेट्न होस्टल जाँदा त्यहाँको पाइपबाट चि’प्लेर मृ’त्यु भएको छ ।

प्रेमिकालाई भेटेर फर्किने क्रममा डाक्टरको गोडा पाइपमा चि’प्लियो । उनलाई अस्पताल पुर्‍याइएको थियो र त्यहीँ उनको मृ’त्यु भयो ।

इन्डेक्स मेडिकल कलेजमा कार्यरत चिकित्सक प्रेमिकाको होस्टेलको तेस्रो तल्लाबाट पाइपमार्फत तल आइरहेको बेलामा चि’प्लेका थिए । चिकित्सकको नाम आयुष हो । प्रेमिका एमबीबीएस पढिरहेकी थिइन् र आयुष इन्डेक्स अस्पतालमा इन्टर्नशिप गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७