मुख्य समाचार

नवराजसहित ६ जनालाई ह’त्या गरेर भेरीमा फा’लेको प्रहरी निष्कर्ष

नवराजसहित ६ जनालाई ह’त्या गरेर भेरीमा फा’लेको प्रहरी निष्कर्ष

रुकुमको चौजहारी घ’टनामा नवराज विकसहित ६ जनाको सामू’हिक ह त्या यो’जनाबद्ध रुपमा बाटोमा छेकेर भएको प्रहरीको निष्कर्ष छ । पो ष्टमा’र्टमको रिपोर्ट र अन्य अनुसन्धानको आधारमा निष्कर्ष निकालिएको प्रहरीको बताएको छ ।

प्रहरीले निष्कर्षसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार बुझाएको छ । र, जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मु-द्दा दर्ता गरेको छ ।

जसमध्ये हालसम्म २९ जना पक्रा-उ परिसकेका छन् भने ५ जनालाई फ-रार छन् । २९ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिलको कार्यालयले अदालतमा मु-द्दा दर्ता गरेको रुकुम प्रहरीको भनाइ छ ।

म’द्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई म-तियारको रुपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्या-न मा-र्ने उद्योग, कर्तव्य ज्या-न र जा’तीय वि-भेद तथा छु-वाछुत क-सुरमा मु-द्दा दर्ता गरेको छ ।

प्रहरीले वडाध्यक्ष, युवतीसहित उनका बुबा, आमा, दाइलगायतलाई प्रतिवादी बनाएको छ । चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रु-रतापूर्वक ह-त्या गरेको, बाँकीलाई घा-इते बनाएको र जा’तीय छु-वाछुत गरेको भन्दै तीनवटा क’सुरमा मु-द्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७