मुख्य समाचार

अब खर्च सरकारले व्यहोर्ने गरि निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने

अब खर्च सरकारले व्यहोर्ने गरि निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने

पोखरा- सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना सं’क्रमण परीक्षण गर्न दिने भएको छ ।

पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७