मुख्य समाचार

नेपालको नयाँ नक्सा अनुमोदनको खुसीयालीमा दीप प्रज्ज्वलन

नेपालको नयाँ नक्सा अनुमोदनको खुसीयालीमा दीप प्रज्ज्वलन

नयाँ नक्सा संसदबाट पारित गरिएको खुशियालीमा दिप प्रजवलन गरिएकोो छ । लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा युवाहरुले दीप प्रज्ज्वलन गरिएको हो।

राष्ट्रिय झण्डासहित उनीहरुले शहीद गेटमा नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेपछि देशधर खुशि मनाइएको छ । सामाजिक संजालमा समेत सरकार र संसदको प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७