मनोरञ्जन

लकडाउनमा बर्षाको क्युट लुक्स [फोटो फिचर]

लकडाउनमा बर्षाको क्युट लुक्स [फोटो फिचर]

चलचित्रमा फ्लप तर सामाजिक सञ्जालमा हिट अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनले अभिनय गरेका कुनैपनि फिल्मले सफलता पाउन सकेका छैनन् । हाल लकडाउनको कारण उनी फुर्सदमा छिन् ।

सामाजिक संजालमा भने उनि निकै सक्रिय छिन । पछिल्लो समय मिडियाहरूले समेत उनलाइ राम्रै स्थान दिइरहेका छन् ।

सामाजिक कार्यमा पनि हात बढाउदै अघि बढेकी वर्षा सामाजिक सञ्जालमा दिनहुँ जसो आफ्ना सुन्दर तस्वीर सेयर गरेर दर्शकसँग जोडिदैँ आएकी छिन् । उनले इन्स्टाग्राममा हरियो टिर्शटमा हाप पाइन्ट लगाएको निकै आकर्षक तस्वीर पोस्ट गरेकी छिन् । उक्त तस्बिरले फ्यानको राम्रो प्रतिक्रियक पाइरहेको छ ।

उनले यसअघि गरेका सामाजिक कार्यका तस्बिर समेत पोष्ट गरेकी थिइन् भने फेसबुकबाट केहि दिन बिश्रामा लिन चाहको भनेर २/४ दिन हराएकी पनि थिइन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७