मनोरञ्जन

सोफी चौधरीको ‘मादक’ रुप [फोटो फिचर]

सोफी चौधरीको ‘मादक’ रुप [फोटो फिचर]

मुम्बई – भारतीय गायिका तथा मोडल सोफी चौधरी सामाजिक सञ्जालमा खुबै एक्टिभ रहने गर्छिन् । उनले सामाजिक सञ्जालमा अपडेट गरेका कारण फ्यानको मनमा धूम म’च्चाइरहेकी छिन् ।

सोफीले आफ्ना केही ह-ट तस्वीर शेयर गरिन् । जसकारण धेरै फ्यानको नजर ती तस्वीरबाट हटेन । मोडलबाट नायिका बनेकी सोफी चौधरी बलिउडको बो-ल्ड नायिकामा पर्छिन्। फिल्महरूमा उनी कम नै देखिने गरे पनि उनको चर्चा भने सधैँ भइरहन्छ। सामाजिक सञ्जालमा उनले गर्ने क्रियाकलापले सधैँ बलिउडका मिडियामा स्थान पाउने गरेका छन्।

सोफी केहि पहिला छुट्टी मनाउन माल्दिभ्स पुगिन। उनले माल्दिभ्सको समुन्द्री किनारबाट केही तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिन, जसलाई फ्यानहरूले निकै रूचाए। तस्बिरमा उनी वि-किनीमा देखिएकी छन्।

जब तपाईंलाई महशुस हुन्छ कि यो वर्षको अन्तिम सोमबार हो र तपाईंलाई काममा जानु छैन,’ उनले आफ्नो तस्रि सेयर गर्दै सामाजिक सञ्जालमा छुट्टी मनाउनुको खुसी व्यक्त गरेकी छन्।

सोफीले पप गायिकाको रूपमा करिअर सुरु गरेकी थिइन्। पछि उनी मो’डल हुँदै नायिकासमेत भइन्। एक समय उनले एमटिभीमा भिडियो जकीको रूपमासमेत आफ्नो पहिचान बनाएकी थिइन्। उनले बलिउडमा ‘शादी नम्बर १’ फिल्मबाट प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७