मनोरञ्जन

ग्रीन सारीमा ‘बोल्ड’ अनुष्का, हेराैँ १५ तस्बिर

ग्रीन सारीमा ‘बोल्ड’ अनुष्का, हेराैँ १५ तस्बिर

बलिउड अभिनेत्री अनुष्का शर्मा केही समययता फिल्ममा देखिएकी छैनिन् । उनले आफ्नो समय पति विराट कोहलीलाई दिइरहेकी छिन् । अनुष्काको सुन्दरताको भने सधै चर्चा हुने गर्छ ।

शाहरुख खानको फिल्म ‘जिरो’ मा देखिएकी अनुष्का यसपछि कुनै फिल्ममा देखिएकी छैनिन् । एकपटक त बीचमा चर्चा पनि आएको थियो कि, विराटले नै उनलाई फिल्म खेल्न रोके ।

एक अन्तर्वार्ताका क्रममा अनुष्काले आफूलाई विराटले नरोक्ने बरु आफैले केही समय ब्रेक चाहेको बताएकी थिइन् । सामाजिक सञ्जालमा अनुष्काको चर्चा हुने गर्छ । कहिलेकाहीँ भने फ्यानले ट्रोल पनि बनाउँछन् । अनुष्काको सुन्दरताको भने धेरैले खुलेर तारिफ गर्छन् ।

पछिल्लो समय उनको पातल लोक सिरियलले नेपालीको नाम लिइ तुच्छ गाली गरेको भन्दै चर्को बोरोध भइरहेको छ । यस सम्बन्धमा उनलाइ माफि माग्न लिगल नोटिस समेत पाठाइसकेका छन् ।

केहि पहिला उनि हरियो सारीमा देखिएको बोल्ड लुक्सले पनि निकै चर्चा पाएको थियो । सारीमा उनको सुन्दरताको निकै चर्चा भएको थियो ।

हेरौं अनुष्काका केही थप तस्वीर:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७