मनोरञ्जन

उदितनारायण झाले ‘भारतको गुणगान’ गर्दै गाए यस्तो गीत (भिडियोसहित)

उदितनारायण झाले ‘भारतको गुणगान’ गर्दै गाए यस्तो गीत (भिडियोसहित)

गीतमा दुई सय ११ गायक–गायिकाले स्वर दिएका छन् । उनले यो गीत सामाजिस संजाल फेसबुक मार्फत शेयर

पोखरा- उदितनारायण झा को स्वरमा रहेको ‘जयतु जयतु भारतम् बोलको गीत सार्वजनिक भएको छ । उनले सीमा विवादकै बीच यो गीत सार्वजनिक गरेका हुन । उक्त गीतमा दुई सय ११ गायक–गायिकाले स्वर दिएका छन् । उनले यो गीत सामाजिस संजाल फेसबुक मार्फत शेयर गरेका हुन ।

यस गीतमा शंकर महादेवनको संगित रहेको छ । भने आशा भोस्ले, सुनिधी चौहान, सोनु निगम, पंकज उदास, शंकर महादेवन, कुमार सानु, लगायतका चर्चित गायक गायिकाको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७