मुख्य समाचार

राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनीको निधन

राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनीको निधन

उनि रतको कश्मिरस्थित पुँछ राज्यकी राजमाता रहेकी छिन् । र उनको बिवाह तत्कालीन राजासंग भएको थियो ।

पोखरा – राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनी राज्य लक्ष्मी शाहको निधन भएको छ । उनका ९५ वर्षको उमेरमा नयाँ दिल्लीमा निधन भएको हो ।

लामो समयदेखि मुटुसम्बन्धी रोगले थला परेकी उनको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनि रतको कश्मिरस्थित पुँछ राज्यकी राजमाता रहेकी छिन् । र उनको बिवाह तत्कालीन राजासंग भएको थयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७