विचित्र संसार

अब युवतीका लागि नक्कली ‘ब्वाइफ्रेन्ड’

अब युवतीका लागि नक्कली ‘ब्वाइफ्रेन्ड’

टोकियो – एक भिडियो गेम कम्पनी लेबल–५ ले युवतीहरुका लागि एक नक्कली ब्वाइफ्रेन्ड तयार गरेको छ ।

एक्लोपनबाट दिक्क हुने युवतीलाई लक्षित गर्दै यस्तो ‘टेक्नोेलोजी’ तयार गरिएको कम्पनीले जनाएको छ । नक्कली ब्वाइफ्रेन्डसँग युवतीहरुले अंकमाल गर्दै तना-व भगाउन सक्ने बताइएको छ । नक्कली ब्वाइफ्रेन्डलाई आफूखुसी कतै लैजान पनि सक्ने बनाइएको छ ।

नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ राखिएको छ । अझ रोचक त के छ भने, यस्तो ब्वाइफ्रेन्डलाई अंकमाल गरेपछि आफैँ संगीत बज्ने

थिएटर, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स जस्ता सार्वजनिक स्थलमासमेत ब्वाइफ्रेन्डलाई सँगै लैजान सकिनेछ । यसप्रकारको नयाँ प्रविधिको नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ राखिएको छ । अझ रोचक त के छ भने, यस्तो ब्वाइफ्रेन्डलाई अंकमाल गरेपछि आफैँ संगीत बज्ने गर्दछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७