मुख्य समाचार

थप २७९ जनामा कोरोना, संक्रमितको संख्या ‍‍चार हजार तीन सय ६४ पुग्यो

थप २७९ जनामा कोरोना, संक्रमितको संख्या ‍‍चार हजार तीन सय ६४ पुग्यो

नेपालमा बुधबार २७९ जनामा संक्र’मण पुष्टि भएको छ । यससँगै कोरोना भा-इरस सं’क्रमितको संख्या चार हजार तीन सय ६४ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारणन १५ जनाको मृ-त्यु भइसकेको छ। को-रोना जित्नेको संख्या भने ६ सय ७४ पुगेको छ । बुधबार ९० जना डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख १० हजार सात सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ७२ हजार आठ सय ८० को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीबार विधिबाट चार हजार चार सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार आठ सय २२ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७