समाचार

पतिको पा’र्थिव शरीरलाई अँगालो हाल्दै भ’क्कानिइन् ग’र्भवती मेघना (भिडियोसहित)

पतिको पा’र्थिव शरीरलाई अँगालो हाल्दै भ’क्कानिइन् ग’र्भवती मेघना (भिडियोसहित)

आइतबार दिउँसो हृ’दयघा’तबाट निध’न भएका साउथ इण्डियनका चर्चित अभिनेता चिरञ्जीवी सरजाको अ’न्त्यष्टी गरिएको छ।उनको अन्तिम संस्कार सोमबार बेंगलुरुको कनकपुरास्थित उनको फार्महाउसमा गरियो ।

अन्ति’म सं’स्कारका केही तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। जसमा सरजाकी श्रीमती मेघनाले उनलाई अन्तिम विदाइ गरिरहेको भावुक दृश्य देख्न सकिन्छ।

उनले सरजाको पार्थि’व शरी’रलाई अँ’गालो हालिरहिन् । त्यति नै बेला उनले श्रीमानको निधारमा चु’मिन् र गालालाई हातले सुम्सु’माइन्

पूजा पाठपछि सरजाको पा’र्थिव शरीरलाई गा-ड्नका लागि लैजाने तरखर गर्दा मेघनाले अन्तिम पटक उनलाई अँगा’लो हा’लिन् र भ’क्कानिएर रोइ’न । केहि बेरसम्म उनले सरजाको पा’र्थिव शरीरलाई अँगा’लो हालिरहिन् । त्यति नै बेला उनले श्रीमानको निधारमा चु’मिन् र गालालाई हातले सुम्सु’माइन् । त्यसपछि उनका आफन्तले उनलाई सम्हाले ।

दुई वर्ष अघि चिरञ्जिवीले कन्नड नायिका मेघना राजसँग विवाह गरेका थिए। तर उनी आफ्नो बच्चाको अनुहार देख्न नपाउँदै संसारबाट बिदा भए। उनकी श्रीमती मेघना ग’र्भवती रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनहरू १० बर्ष लामो प्रेमसम्बन्ध पछि बिहे गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७