२७ जेठ । नेपालमा थप ३ सय २३ जनामा को-रोना भा-इरस कोभिड १९ सं’क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् ।
जसमा २ सय ९२ पुरुष र ३० महिला छन् । योसंगै नेपालमा सं-क्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।