मुख्य समाचार

थप ३ सय २३ जनामा कोरोना, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

थप ३ सय २३ जनामा कोरोना, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

२७ जेठ । नेपालमा थप ३ सय २३ जनामा को-रोना भा-इरस कोभिड १९ सं’क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् ।

जसमा २ सय ९२ पुरुष र ३० महिला छन् । योसंगै नेपालमा सं-क्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७