मुख्य समाचार

रुपन्देहीमा सा’मूहिक ह’त्या भएकाको सनाखत: गाउँलेले घेरेपछि बे’होस भए आ’रोपित

रुपन्देहीमा सा’मूहिक ह’त्या भएकाको सनाखत: गाउँलेले घेरेपछि बे’होस भए आ’रोपित

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको ह/त्यामा संल’ग्नता रहेको भनिएका व्यक्ति बेहो-स भएका छन् । ह-त्या गरेको अभियोगमा पक्रा-उ परेका सुर्खेतका झपेन्द्र सिजापती बेहो-स भएका हुन् ।

उनका अनुसार मंगलबार बिहान अप-राधस्थलबाट भाग्दै गर्दा सिजापतिलाई स्थानीयले स’मातेर प्रहरीको जिम्मा लगाएका थिए । त्यसपछि नै उनी बेहो-स भएको अधिकृतहरुको भनाइ छ ।

घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्या-न गु-माएका छन् । उनीहरुको श-व पो-ष्टमा-र्टमका लागि पठाउने तयारी भइरहेको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार जानकी श्रीमान–श्रीमती भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले बताए । उनका अनुसार घट’नाको थप अनुसन्धान जारी छ । सिजापतिसहित सबै जना सोही फार्ममा कार्यरत थिए । सिजापति ला-गूऔ-षध दु-र्व्यसनी पनि भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७