मुख्य समाचार

रुपन्देहीमा पाँच जनाको सामूहिक ह’त्या

रुपन्देहीमा पाँच जनाको सामूहिक ह’त्या

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामू/हिक ह/त्या भएको छ । एउटा फार्ममा श-व भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको डिएसपी खड्गबहादुर खत्रीले बताए ।

प्रहरी स्रोतका अनुसार बन्चरो प्रहा-र गरी ह-त्या गरेको अवस्थामा श-वहरु फेला परेका छन् ।

प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति ला-गुऔषध दुर्व्य-सनी रहेको र उनैले ह/त्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।घटना गएरातिको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७