मनोरञ्जन

निया शर्माको लकडाउनमा बोल्ड लुक्स, हेराैँ १५ तस्वीर

निया शर्माको लकडाउनमा बोल्ड लुक्स, हेराैँ १५ तस्वीर

टेलिभिजन अभिनेत्री निया शर्मा आफ्नो बो’ल्ड तस्वीरका कारण समय समयमा चर्चामा आईरहन्छिन् । लकडाउनको क्रममा उनले फेरि बो’ल्ड तस्वीरहरू सार्वजनिक गर्दै चर्चामा आएकी छिन ।

उनले आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् । इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि तस्विरहरु शेयर गरेपछि फेरि उनी चर्चामा आएकी हुन् । शर्माले इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि घुम्न गएका तस्विरहरु शेयर गरेकी हुन ।

निया इन्डियामा मात्र नभएर अरु देशमा पनि निकै चर्चित छिन् । यति मात्र नभएर नियाले एसियाकै तेस्रो सबैभन्दा से’क्सी महिलाको रूपमा उपाधि पनि पाईसकेकी छिन् । उनि जि टिभी मा प्रसारण हुने शो जमाई राजा बाट पनि चर्चित बनकी हुन् ।

आफ्नो फोटो र भिडियोका कारण अहिले उनको निरन्तर चर्चा छ ।

नियाका बो-ल्ड तस्विरहरु :

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७