मुख्य समाचार

६० वर्षीय कोरोना सं’क्रमित पुरूषको पोखरामा मृत्यु

६० वर्षीय कोरोना सं’क्रमित पुरूषको पोखरामा मृत्यु

पोखरा । एक कोरो’ना संक्र-मित पुरुषको पोखरामा मृ’त्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरूष स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृ’त्यु भएको पुष्टि गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार को-रोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार को-रोना रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा राखिएको थियो ।

सं-क्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अ-लपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरा-मी थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७