मनोरञ्जन

४० नाघेका यी ५ बलिउड अभिनेत्रीः अझै उस्तै छ सुन्दरताको चर्चा [फोटो फिचर]

४० नाघेका यी ५ बलिउड अभिनेत्रीः अझै उस्तै छ सुन्दरताको चर्चा [फोटो फिचर]

बलिउड फिल्म उद्योगमा थुप्रै यस्ता अभिनेत्रीहरु छन् जसको सुन्दरताले क्षणभरमै दुनियाँलाई घायल बनाइदिन्छ । केही यस्ता अभिनेत्रीहरु छन् जसले ९० को दशकदेखि अझैसम्म लगातार बलिउडमा राज गर्दै आएका छन् ।

माधुरी दीक्षित

उनीहरु आज पनि करोडौं दर्शकको दिलमा बस्न सफल छन् । ४० वर्ष कटिसकेका ती अभिनेत्रीहरु अझै पनि युवा अवस्थाका अभिनेत्रीहरुको मुकाबिलामा अग्रस्थानमा छन् ।

ऐश्वर्या राय

उमेरले नेटो काटिसकेपनि आफ्नो शारीरिक बनावट र सुन्दरतालाई कायम राख्न सफल यी अभिनेत्रीहरुको सुन्दरताको अगाडि जवान अभिनेत्रीहरुको सुन्दरता फिक्का देखिन्छ ।

मलाइका अरोरा,

जसमा पर्छन्, ५३ वर्षीया माधुरी दीक्षित आज पनि यति सुन्दर छिन् कि उनको अगाडि अन्य अभिनेत्रीको सुन्दरता फिक्का लाग्छ । त्यस्तै, ऐश्वर्या राय ४६ वर्षकी भइन् । उनको सुन्दरता पनि उत्तिकै ताजा छ ।

ट्विङ्कल खन्ना

त्यस्तै मलाइका अरोरा, ट्विङ्कल खन्ना, काजोल, शिल्पा शेट्टीको सुन्दरतामा घायल हुेनको संख्या ठुलो छ । यी अभिनेत्रीको दाँजोमा अझै नयाँ नायिकाशरू आउन सकेका छैनन् । ४०/५० बर्ष नाघ्दापन यी नायिकाको सुन्दरताको चर्चा चलिरहन्छ ।

काजोल

शिल्पा शेट्टी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७