मनोरञ्जन

यी हुन् निकै ह’ट ‘बन्दूककी रानी’ [१० तस्बिर]

यी हुन् निकै ह’ट ‘बन्दूककी रानी’ [१० तस्बिर]

बन्दुकको रानीको रूपमा एक युवती निकै चर्चामा छिन। उनि हुन इजरायलकी महिला सैनि’क ओरिन जुली । उनले आफ्नो देशको हातहतियारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी चर्चामा आएकी हुन् । ३ वर्षसम्म इजरायलको डिफे’न्स डिपार्टमेन्टमा लडाकू सैनि’कको रुपमा काम गरेकी ओरिन जुलीलाई बन्दु’ककी रानी भनेर चिनिन्छ ।

जुली पूर्णरुपमा प्रशिक्षित सैनिक हुन् । तर, उनका स्टाइलिश तस्वीर देख्दा यो भन्न मुस्किल छ कि यति सुन्दर युवती यति खतर-नाक पनि हुन सक्छिन् । जुलीका तस्वीर हेर्दा उनी मोडल वा अभिनेत्री हुन् भन्ने लाग्छ । तर अहिले भने उनले सै’न्य सेवा छाडिसकेकी छिन् ।

जुलीले एक हतियार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गरेकी छन् । यो कम्पनीको लागि उनले गरेको फोटोशूट चर्चामा छ ।

। जुलीका तस्वीर हेर्दा उनी मोडल वा अभिनेत्री हुन् भन्ने लाग्छ । अहिले जुलीले एक ह-तियार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन् । यो कम्पनीको लागि उनले गरेको फोटोशूट चर्चामा छ । हेरौं उनका फोटोहरु –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७