मुख्य समाचार

७३ जना सई इन्स्पपेक्टर पदमा बढुवा [नामावलीसहित]

७३ जना सई इन्स्पपेक्टर पदमा बढुवा [नामावलीसहित]

प्रहरी प्रधान कार्यालयले जनपथ प्रहरी समूहतर्फको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ७३ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक [इन्स्पेक्टर] पदमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवाको भएकाको नामवली –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७