मनोरञ्जन

हिरोइनलाई माथ खुवाउने ‘होस्ट’ अर्चना, [१० तस्वीर]

हिरोइनलाई माथ खुवाउने ‘होस्ट’ अर्चना, [१० तस्वीर]

कुनै खेलमा हाम्रो ध्यान खेलाडीको प्रस्तुती, कमेन्टरको कमेन्ट्री वा प्रेजेन्टरको प्रेजेन्टेसनमा जाने गर्दछ । क्रिकेट, फुटबल जे भएपनि हामीलाई यी यावत कुराहरुले ध्यान तानेको हुन्छ ।

यस्तै क्रिकेटमा प्लेयरबाहेक यसको होस्टको पनि चर्चा हुन्छ। उनीहरू मध्ये एक हुन् क्रिकेट प्रिजेन्टर अर्चना विजया। उनी मोडल र भिडियो जक्की पनि हुन्।

अर्चना मोडेका भिजे र होस्टका साथसाथै अब सक्सेसफुल बिजनेसवुमन पनि बनिसकेकी छन्। उनी सामाजिक सञ्जालमा पनि निकै एक्टिभ

आइपिएलले अर्चनालाई घरघरमा पहिचान दिलायो र अर्चना परिचन नाम बन्यो। अर्चनाले सन् २०११ देखि २०१५ सम्म आइ’पिलका पाँच सिजन्समा काम गरिन्।

अर्चना मोडेका भिजे र होस्टका साथसाथै अब सक्सेसफुल बिजनेसवुमन पनि बनिसकेकी छन्। उनी सामाजिक सञ्जालमा पनि निकै एक्टिभ रहन्छिन्। सामाजिक सञ्जालमा उनी बि-किनी अव’तारमा देखिएकी छन्। उनका सुन्दर तस्बिरले दर्शकको निकै ध्यान तान्यो । उनका तस्बिरले हिरोइनलाइ समेत मा’थ खुवाएको प्रशंसकले प्रतिक्रिया दिइरहेका छन् ।

हेराै उनका सुन्दर तस्बिरः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७